काठमाडौं । कोभिड-१९ अर्थात कोरोनाभाइरस सम्बन्धी भ्रामक सन्देशमाथि रोक लगाउन ह्वाट्सएपले नयाँ प्रतिबन्ध लागु गरेको छ । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा म्यासेज शेयर गर्ने सन्दर्भमा नयाँ नियम लागु गरेको हो । इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपले मंगलबार आफ्नो प्लेटफर्ममा एउटै म्यास...
