close

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा अनुमतिबिना बिक्री गरेको आरोप स्वीकार्दै सात सय २५ मिलियन डलर (९५ अर्ब भन्दा बढि ) रकम तिर्न तयार भएको छ । ​ सन् २०१६ मा फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा उनीहरूको अनु...