close

काठमाडौं । स्न्यापच्याटले रियल टाइम लोकेसन शेयरिङ फिचर सुरु गर्ने घोषणा गरेको छ । यो फिचर सुर भएसँगै स्न्यापच्याटमा केही निश्चत समयका लागि आफ्नो साथीलाई आफ्नो लोकेसन शेयर गर्न मिल्नेछ । कोही साथीलाई आफू रहेको स्थानमा बोलाउन वा आफ्ना साथी वा परिवारका सदस्यलाई आफू ...