close

काठमाडौं । कामसँगै अन्य विषयहरुमा पनि छलफल तथा अन्तर्क्रिया गर्नका लागि माइक्रोसफ्टले टिम्स प्रयोगकर्ताका लागि फेसबुकजस्तै एप ‘भिभा इङ्गेज’ सार्वजनिक गरेको छ । हुबहु फेसबुकजस्तो फिचर भएको यो एप टिम्समा काम गर्ने व्यावसायिक प्रयोगकर्ताका लागि तयार गरिएको ह...