close

काठमाडौं । पछिल्लो समय साइबर सुरक्षा अनुसन्धान तथा बग बाउन्टी नेपाली युवाहरूमाझ निकै आकर्षणको विषय बनेको छ । प्राविधिक विषय अध्ययन गरेका मात्र नभई, गैरप्राविधिक युवाहरूले पनि यसबाट राम्रो आम्दानी र प्रशंसा बटुलिरहेका छन् । यिनै युवामध्येका एक हुन्, तनहुँ भिमाद न...