close

काठमाडौँ । एप्पलले एआईमा आधारित ‘आन्सर इन्जिन’ अर्थात् उत्तर दिने प्रणाली विकास गरिरहेको खबर सार्वजनिक भएको छ । ब्लुमबर्ग मार्क गुर्मानका अनुसार एप्पलले यो परियोजनाका लागि ‘आन्सर्स, नलेज एन्ड इन्फर्मेसन’ (AKI) नामक एक नयाँ टोली गठन गरेको छ । यस...