close

काठमाडौं । के तपाईंले कहिले काहिँ ईमेल पठाइसकेपछि त्यो मेलमा केही छुटेको थियो वा केही त्रुटि भएका कारण नपठाएको भए हुन्थ्यो भनेर महसुस गर्नुभएको छ ? मेल गरिसकेपछि नपठाउन पाए हुन्थ्यो भन्ने सोच पक्कै आएको छ होला । प्रयोगकर्ताले भोगिरहेको यस्तो समस्यालाई समाधान गर्...