close

काठमाडौं । गुगलले २०२३ सम्ममा जापानमा आफ्नो पहिलो डेटा सेन्टर खोल्ने भएको छ । एक ब्लग पाेस्ट गर्दै गुगलले यस्तो घोषणा गरेको हो । कम्पनीका अनुसार यो डेटा सेन्टर चिबाको इन्जाइ सहरमा अवस्थित हुनेछ । गुगलले यसअघि ताइवान र सिंगापुरमा आफ्नो डेटा सेन्टर खोलिसकेको छ । नय...