काठमाडौं । नेपाली बजारमा बीवाईडी ब्राण्डको विद्युतीय कार ई सिक्सको मूल्य बढेको छ । नेपालमा डलरको मूल्य बढेसँगै कम्पनीले गाडीकाे मूल्य पनि बढाएकाे हाे । नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य काय...
