close

काठमाडौं । अमेरिका भन्ने बित्तिकै विकासोन्मुख तथा अविकसित देशका मानिसहरूको सपनाको मुलुक भनेर चिनिन्छ । आजका अधिकांश नेपाली युवाहरूको सपना नै अमेरिका पुग्नु हुन्छ । तर अमेरिकामा बस्ने मानिसहरूको दुःख नेपालमा बस्ने मानिसहरूको भन्दा कम भने छैन ।  त्यसो त ने...