close

काठमाडौं । यती बेला इन्टरनेटमा च्याटजीपीटीले निकै ठूलो चर्चा बटुलिरहेको छ । एआईमा आधारित यो टुलले गुगल सर्च इन्जिनलाई नै चुनौती दिनेसक्ने आकलन गरिएको छ । ओपनएआईले तयार पारेको यो टुले सुरुमा निःशुल्क उपलब्ध भएपनि यसको प्रो भर्सन अर्थात पैसा तिर थप फिचर सहित प्रयोग ...