close
Tag

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकम प्रालिले सरकारी दस्तुर नतिरी कम्पनी नवीकरण गर्न मन्त्रीहरूकाे घरघर धाउन थालेकाे भन्दै सांसद पदम गिरीले सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गिरीले स्मार्टले तिर्नुपर्ने र...