close
Tag

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लक्षित गरेर ल्याएको यो अफर अन्तर्गत ग्राहकले ९८ रुपैयाँमै ६ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । यो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।  यसका स...