close

यस्तो छ नेपाली बजारमा साओमी स्मार्टफोनको पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १४:२१

यस्तो छ नेपाली बजारमा साओमी स्मार्टफोनको पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा चिनियाँ कम्पनी साओमीले स्मार्टफोन बजार विस्तार गरिरहेको छ । हाल कम्पनीले साओमी, रेड्मी र पोको ब्रान्डका फोन बिक्री गरिरहेको छ ।

प्रयोगकर्ताको आवश्यकता र बजेटअनुसार साओमीका विभिन्न मूल्य र विशेषताका स्मार्टफोन खरिद गर्न सकिन्छ । यसअन्तर्गत कम्पनीले १४ हजार रूपैयाँदेखि ८८ रूपैयाँ मूल्यसम्मका फोन उपलब्ध गराएको छ ।

यसै सन्दर्भमा साओमी नेपालले उपलब्ध गराएका रेड्मी, साओमी र पोको फोनको पछिल्लो मूल्य सूची यहाँ प्रस्तुत गरेका छौं ।  

SN Product Current Price
1 Redmi Note 11 4/64         23,999.00
2 Redmi Note 11 4/128         24,999.00
3 Redmi Note 11 6/128         27,999.00
4 Redmi Note 11S 6/128         30,999.00
5 Redmi Note 11S 8/128         32,999.00
6 Redmi Note 11Pro 6/128         34,999.00
7 Redmi Note 11Pro 8/128         36,999.00
8 Redmi Note 11Pro 5G 6/128         38,499.00
9 Redmi Note 11Pro 5G 8/128         41,499.00
10 Redmi10A 2/32        13,999.00
11 Xiaomi 12 X 8/256         71,999.00
12 Xiaomi 12 8/256         87,999.00
13 POCO M5 4/64         20,499.00
14 POCO M5 6/128        23,999.00

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १२:२०