close

हिमालयन बैंकका ग्राहकलाई बिग मार्टमा २५ प्रतिशत छुट

टेकपाना टेकपाना

भदौ ५, २०७८ ९:५३

हिमालयन बैंकका ग्राहकलाई बिग मार्टमा २५ प्रतिशत छुट

काठमाडौं । हिमालयन बैंकका ग्राहकले बिग मार्टमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

शनिबारका लागि मात्र ल्याइएको यो अफरमा बिग मार्टबाट तरकारी र फलफुल खरिद गर्दा बैंकका ग्राहकले २५ प्रतिशत (तीन सय रुपैयाँ) सम्म छुट पाउने भएका हुन् ।

बैंकका कार्ड प्रयोगकर्ता यो अफरमा सहभागी हुनसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१