काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ विद्युतीय कार ‘एटो थ्री’ भित्रिने भएकाे छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले साउन १३ मा कार नेपाल भित्र्याउने तयारी गरेकाे कम्पनीका बजार प्रबन्धक समिर श्रेष्ठले जानकारी दिए । यो कारमा एप्पल का...