काठमाडौं । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि सिर्जित धार्मिक तनावका कारण उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । उदयपुर जिल्लामा दुई मुस्लिम पुरुषले कन्हैया लाल दर्जीको हत्यापछि त्यसको भिडिओ बनाएर अनलाइन पोस्ट गरेका थिए । मुस्लिम धर्मग...