काठमाडौं । माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र प्रदान गर्न पाठ्यक्रम विकास केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट पाँच दिनदेखि डाउन भएको पाइएको छ । वेबसाइट नचल्दा माध्यमिक तह (कक्षा १० र कक्षा १२) सरहको मान्यता तथा समकक्षता सेवा अवरुद्ध भएको छ । हाल यो वेबसाइट...
