close

काठमाडौं । एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै पाँच सय अमेरिकी डलर कमाएका एलन मस्क आजदेखि ५१ वर्ष पुगेका छन् । याे अवधिमा उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् । सन् १९७१, जून २८ तारिखमा दक्षिण अफ्रिकामा जन्मेका मस्कको सफलताको कथा बाल्यकालदेखि नै सुरु हुन्छ ...