काठमाडौं । ह्वाट्सएप प्रयोग गरिरहँदा कतिपय यस्ताे अवस्था आउँछ, जहाँ हामीले कुरा गरिरहेको व्यक्तिको कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । ह्वाट्सपले बिल्टइन रुपमा कल रेकर्डिङको फिचर उपलब्ध गराएको हुँदैन । आज हामी यस्ताे तरिकाबारे जानकारी दिँदैछौं, जसको सहायताले एन्ड्रोइड डिभ...
