काठमाडौं । डिशहोम फाइबरनेटले डाइनामिक कम्बो प्याक अफर ल्याएको छ । यसअन्तर्गत ४० एमबीपीएस इन्टरनेट वाार्षिक १२ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर लिँदा डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकले पाउने बताइ...