काठमाडौं । इन्टरनेटमा आफ्नो नियन्त्रण कायम राख्न रसियाले ‘टोर’ माथि प्रतिबन्ध लगाएको छ । रसियाको सञ्चार नियामकले इन्टरनेटमा प्राइभेट स्थान भनेर चिनिने टाेरलाई प्रतिबन्ध लगाएकाे हो । आईपी एड्रेस लुकाएर टोरमार्फत सरकारको निगरानी गर्ने क्रम बढेको भन्दै प्रयोगकर्तालाई टोर...