काठमाडौं । क्लासिक टेकको नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त भएका छन् । ब्राण्ड एम्बेस्डर नियुक्तसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी र कलाकार कार्कीले हस्ताक्षर गरेका छन् । लोकप्रिय अभिनेता कार्कीका छड्के, लु...