close

काठमाडौं । फिफा विश्वकप २०२२ मा अनलाइन बेटिङ साइट 'वनएक्स बेट (1X bet)बाट सट्टेबाजी लगाउन रकम संकलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ, सुन्दरबजार नगरपालिका वडा नं. १ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं २ टोखा बस्ने २६ व...