close

काठमाडौं  । दराजले शुक्रबार मनाउन लागेको नोभेम्बर ११.११ अन्तर्गत अनरका स्मार्टफोन खरिदमा विशेष अफर ल्याइएको छ । नेपालका लागि अनरको आधिकारिक विक्रेता सेलट्रोन नेपालले दराज सेलको अवसर पारी स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि विभिन्न गिफ्ट दिन लागेको हो । अनर एक्...