काठमाडौं । एप्पलले हालै आईफोनकाे नयाँ सिरिज सार्वजनिक गरेको छ । थुप्रै नयाँ फिचरहरू समावेश भएको आईफोन १४ सिरिजमा एउटा कुरा भने भिन्न छ । कम्पनीले अमेरिकामा उपलब्ध गराउने संस्करणमा भौतिक सिम लाग्दैन । एप्पलले अमेरिकामा उपलब्ध गराउने आईफोनले ई-सिम मात्र सपोर्ट ग...
