काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको उपलक्ष्यमा व्यापारीहरूले पसलपसलमा दीपावली गर्ने भएका छन् । ढिलै भए पनि एमडीएमएस लागू हुनु खुसीको विषय भएकाले दीपावली गरेर स्वागत गरिने मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले बताए । ...
