close

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै बम्पर अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत एक हजार विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने कम्पनीले जनाएकाे छ । यसका लागि विद्यार्थ...