काठमाडौं । जब राम्राे स्पिडकाे इन्टरनेट चाहिन्छ, त्यतिबेलै स्लाे हुने समस्या तपाईंले पनि भोग्नुभएको छ होला । कसैलाई कल गर्दा होस्, वा जुम मिटिङमा सहभागी हुँदा, गेम खेल्दा वा विविध काम गरिरहँदा बीचमा इन्टरनेट कनेक्सनमा त्रुटि आइरेहेको हुन्छ । यस्तो बेला हामी सेवा प्...
