close

काठमाडौं । नेपाली बजारमा चिनियाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जम्बो’ को ‘जम्बो ब्राभो’ इलेक्ट्रिक स्कुटर सार्वजनिक हुने भएको छ । स्कुटर आगामी साउन महिनाभित्र सार्वजनिक गर्ने तयारी रहेको नेपालका लागि आधिकारिक बिक्रेता जम्बो मोटर्सका निर्देशक विनोद न्यौपानेले जानकारी दिए । ...