close

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले आफ्नो वार्षिकोत्सवलाई लक्षित गर्दैे ‘एनिभर्सरी अफर’ सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत सेलपे नेपालका ग्राहकले सेलपे नेपालबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (सय रुपैयाँसम्म) प्रा...