close

काठमाडौं । नेपाल उद्योग परिसङ्घ नेपाल (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा छानिएका १० मध्ये सात कम्पनीले २५ करोड बराबरको लगानी हात पारेका छन् । यसअघि सीएनआईले स्टार्टअप फेस्टमा सहभागी हुन विभिन्न स्टार्टअप कम्प...