काठमाडौं । पछिल्लो केही समययता नेपालमा भित्रिने मोबाइलको संख्या घट्दै गएको छ । विशेषगरी सरकारले विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै महँगा फोनसहित विलासी सामानका लागि प्रतीतपत्र (एलसी) खोल्न प्रतिबन्ध लगाएसँगै मोबाइल आयात घटेको हाे । ...
