नेपाल राष्ट्र बैंकले आज पनि रियल टाइ ग्रस सेटलमेन्ट (आरटीजीएस) सुचारु गरेको छ । बैंकले विकास ऋणपत्र २००७९ ‘घ’ को ब्याज भुक्तानी प्रयोगजनका लागि बिहान १०ः३० देखि ११ः३० सम्म खुला गरेको हो । ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका ...