काठमाडौं । बजारबाट हराउन लागेको मोबाइल ब्राण्ड नोकियाले पछिल्लो समय नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरिरहेकाे छ । निश्चित देश वा क्षेत्रलाई लक्षित गर्दै नोकियाले विस्तारै आफ्ना स्मार्टफोनहरू सार्वजनिक गर्ने क्रम जारी छ केही स्मार्टफोनहरू हालै सार्वजनिक भएका छन् भन...
