close

काठमाडौं । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम (पेन्सन) विद्युतीय कोष हस्तान्तरण (ईएफटी) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा पठाउने व्यवस्था गरिएकाे छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयले विगतमा बैंक लेखापढी र बैंककाे केन्द्रीय प्रणालीमार्फत पठाउँदा धेरै...