close

काठमाडौं । आईफोन मर्मत गर्ने व्यक्तिले एक महिलाको नग्न फोटो तथा भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिँदा एप्पलले करोडाैं रुपैयाँ जरिवाना बुझाउनुपरेको छ । एप्पलको सर्भिस सेन्टरका कर्मचारीले कलेज पढ्ने ती महिलाकाे गाेप्य फोटो र भिडिओ दुरूपयाेग गरेर उनकै फेसुबक...