काठमाडौं । ई-कमर्स वेबसाइटका रूपमा सञ्चालन भइरहेका ‘पसल’ नामक स्टार्टअप कम्पनीले स्टक म्यानेजमेन्ट सिस्टम विकास गरेको छ । पाँच वर्षअघि स्थापना भएको कम्पनीले पसल तथा सानाठूला व्यवसाय व्यवस्थापन गर्न याे सफ्टवेयर तयार पारेको हाे । पसलमा कति सामान बिक्री भयो, कति उधा...
