काठमाडौं । विज्ञापनमा रातको दुई बजे एक्लै कुदिरहेकी महिलालाई देखाएको भन्दै खण्डन आएपछि सामसङले माफी मागेको छ । सुरक्षा अभियन्ताहरूको विभिन्न समुहले सामसङको विज्ञापन अस्वभाविक भएको भन्दै खण्डन गरेका थिए । उनीहरूले रातको दुई बजे त्यो पनि एक्लै कुदिरहेकी महि...
