काठमाडौं । आईफोन १४ सार्वजनिक हुने मिति अझै बाँकी छ । यद्यपि फोनका विभिन्न विवरण बाहिरिने क्रम भने जारी छ । फोर्ब्सले हालै एक समाचार प्रकाशन गर्दै आईफोन १४ सिरिजका फोनहरूको सम्भावित मूल्य सार्वजनिक गरेको छ । आजको दिनसम्म आइपुग्दा आईफोन १४ सिरिजका फोन कस्तो देखिन...
