काठमाडौं । अब नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि हालै टेलिकम र मोन्टी युके ग्लोबलबीच एक सम्झाैता भएकाे छ । साे सम्झाैतामा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन ...
