काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई-कमर्सबाट वस्तु तथा सेवाको खरिद गर्दा पाँच हजार रूपैयाँसम्म छुट दिने भएको छ । यसअन्तर्गत दराज, ग्यापु, सस्तेडिल, भेजमान्डु, फुड बाइट (क्विकआर) यूजी बजार, खानपिनजस्ता ईसकमर्सबाट विभिन्न स...
