काठमाडौं । सन् २०१८ मा ड्यान रेच र उनका साथीले बिट्क्वाइनमा ५०,००० डलर लगानी गर्ने निर्णय गरे । त्यो समयमा उनीहरूले बिटक्वाइनको ‘थेटा टोकन’ ब्याचमा लगानी गरेका थिए । थेटाको तत्कालीन मूल्य प्रति गोटा २१ सेन्ट थियो । उनीहरूले ती टोकन चिनियाँ एक्सचेञ्जमा राखेका थिए...
