close

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । त्यसका लागि विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएकाे छ । साे सूचना अनुसार...