काठमाडौं । दरबारमार्गको कुनै वैभवशाली रेस्टुराँमा डिनर गर्दै गर्दा होस् वा कुनै फ्यान्सी क्लोदिङ स्टोरमा कपडा चयन गर्दै गर्दा होस् । छुट तपाईंको सधैंको ‘प्रिभ्लेज’ बन्छ भने कति आनन्दमयी हुन्छ होला । यो विशेष सुविधाका लागि तपाईं वर्षमा हजार रुपैयाँ तिर्न सक्नुहुन्न र ?...