काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले यूएसबी पोर्ट बिना नै केही कार बिक्री गरेको पाइएको छ । केही प्रयोगकर्ताले आफूले किनेको कारमा यूएसबी पोर्ट नभएको तथ्य सार्वजनिक भएपछि यो खबर बाहिरिएको हो । टेस्लाले भने चिप अभावका कारण केही कारमा यूएसबी पोर्ट नराख...
