काठमाडौं । अनलाइन शपिङ बजार दराजले भोलि यो वर्षको सबैभन्दा ठूलो ‘वान-डे सेल ‘११.११’ गर्ने भएको छ । अलिबाबा ग्रुपको स्वामत्विमा रहेको दराजले वर्षेनि नोभेम्बर ११ मा ११.११ सेल गर्दै आएको छ । यस अन्तर्गत ग्राहकले करिब ११ लाख उत्पादनमा पाँच करोडको छुटसँगै मेगा...
