close

काठमाडौं । सोनीले आज सोमबार आफ्नो नयाँ क्यामेरा सार्वजनिक गर्दै छ । यस अघि नै आफ्नो नयाँ क्यामेरा ‘सिनेअल्ट’को टिजर सार्वजनिक गरेको कम्पनीले क्यामेरा सम्बन्धी अन्य जानकारी भने खुलाएको छैन ।  सिनेअल्ट सोनीको डिजिटल फिल्म क्यामेराको सिरिज हो । जसले ३५ एमएमको मोसन पि...