काठमाडौं । लोकप्रिय स्ट्रिमिङ एप नेटफ्लिक्सले अहिले अडियो अन्ली (अडियो मात्रै) मोडमा काम गरिरहेको छ । जुन केही सब्सक्राइबरका लागि पप अप हुने कम्पनीले बुधबार पुष्टि गरेको छ । यो फीचरमा एक्सेस हुने सब्सक्राइबरहरुले फुल स्क्रिन प्लेको माथिल्लो भागमा ‘भिडियो अफ’ ब...