काठमाडौं । अहिले हामीमध्ये धेरैले आफ्नो साथीभाईबाट म्यासेन्जरमा एउटा धमिलो भिडियोको थम्बनेलमा यो तिमी हो ? भनेर म्यासेज आइरहेको देख्न सक्छौं । यस्तो म्यासेज आएपछि कतिपयले क्लिन गरेर पढ्न गर्छन् । सो म्यासेजनमा आएको भिडियोमा एउटा युआरएल लिङ्क रहेको छ । त्यसमा क्लिक ग...